Followers

Thursday, September 12, 2013

Nepal : "Where brotherhood means nothing"


विकासको योजना बनाउँदा, त्यो झोपडीमा बस्ने किसानलाई सम्झनुहोस्


धैरै पछाडी पर्दै छौँ हामी . . .

धैरै पछाडी पर्दै छौँ हामी . . .


बन्द नगर्नेलाई भोट दिन्छौँ . . .

हामी स्कुल, कलेज, काम, अस्पताल कतै जान पाएनौं । तपाइंहरुको बन्द अभुतपूर्व सफल भयो । बधाइ छ । हामीले तपाइंहरुका माग पुरा गर्ने पोजिसनमा छैनौं । हामीलाई ३६५ दिन बन्दी बनाए पनि तपाइंहरुको माग पुरा गर्ने क्षमता हामीसंग छैन तसर्थ सिंहदरवार, बालुवाटार वा पार्टी अफिस वा नेतानिवास घेर्नुभयो भने तपाइंहरुको माग पनि पुरा होला, हामीले पनि काम गरेर हातमुख जोड्न पाइएला । हाम्रो हातमा एकरएक भोट मात्र छ, त्यो बन्द नगर्नेलाई दिन्छौं, त्यसमा तपाइंहरु पर्ने कोसिस गर्नुहोस ।


Wednesday, June 19, 2013

बेरोजगार छोरा . . .



"खुट्टा भाँचिएको घोडा र बेरोजगार छोरा मा धेरै 

फरक नरैछ . . . यदी फाइदा खोजिन्छ भने, 

दुवै लाई हेप्नु पर्दो रैछ (समाजले दिएको कोसेली)"

BY : DEADBJ

किन बुद्ध नेपालमा जन्मेको . . .



जव बुद्ध ले दिएको कुनै शिक्षा हामीले पालना गरेकै छैनौ भने, र यदी

पालना गर्न सक्दैनौ भने . . .किन बुद्ध नेपालमा जन्मेको हो भनेर

जथानामको ब्यानर लिएर, घाँटी सुक्ने गरी, बज्र रुप देखाउँदै बाटोमा

उत्रिन्छौ हामी ? किन ?


र अन्तिममा, हो पक्का हो, बुद्ध नेपालमै जन्मेका हुन । कसैले यो 

सत्यलाई फेर्न सक्दैन

Tuesday, April 2, 2013

. . . बांचेर त हेर, बाच्न झन् गाह्रो छ

"मर्छु भनेर धाग दिने हरु, बांचेर त हेर, बाच्न झन् गाह्रो छ
चुरोट पिएर रिसाउने हरु, पिएर त हेर, पिउन झन् साह्रो छ"
by DEADBJ

Sunday, March 11, 2012

Neta Chor Vayo Vane (Part 1)

 
"Neta Chor Vayo Vane . . ."
Link of VIDEO
'YOUr COMMENTS' (PART 1)
Creator : Bijay Acharya (DEADBJ)

Story : "Facebook Screen Captured Video, where people posted their views via their comments. Status and Comments in the account is about current situation of Nepal and people reacting to it.'

Points to be captured :
"Government is not the solution to our problem"

"New Nepal getting worse incomparision to OLD"

"Stop punishing Smokers. Start to destroy Cigarette Factory"

"Stop Beating Driver after Accident,you are not the judge or police. Rather be fast and call Police.Till the arrival of police,control the vehicle,driver and situation. That's the true Courage.That's the True Humanity"

Warning : "This Video is not for Violation and Illegal sharing is not allowed"

Editor/Admin (of Account) :
Bijay Acharya (DEADBJ)

"Presentation By "DEADBJ QUOTES" :)