Followers

Thursday, August 4, 2011

aare O राष्ट्रपति jiu सार्वजनिकस्थलमा maatra hoina, pura DESH ko dhumrapaan उद्योगहरु lai bandh garnuhos.



 aare O राष्ट्रपति jiu सार्वजनिकस्थलमा maatra hoina, pura DESH ko dhumprapaan उद्योगहरु lai bandh garnuhos. tara k garne, saknuhunna hai ?. kahan bata tetro sahas garne ! hajur ko  desh, tyehin bata aako paisa le chalcha, hoina ra ?
काठमाडौँ, साउन १९- नेपालमा पहिलोपटक सार्वजनिकस्थलमा धूमपान गर्न र बिक्रीवितरण गर्न नपाइने ऐन यही साउन २२ गते आइतबारदेखि लागु हुँदैछ। सार्वजनिकस्थलमा धूमपान गर्ने, सार्वजनिकस्थलमा फुटकररुपमा चुरोट, बिँडीजस्ता धूमपानजन्य वस्तु बिक्रीवितरण गरिरहनेलाई रु. १०० देखि रु. एक लाखसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ।
सार्वजनिकस्थलहरुमा सरकारी निकायहरु, संस्थान, कार्यालय, शिक्षण संस्था, पुस्तकालय, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, सांस्कृतिक केन्द्र, होटल, भोजनालय, चमेनागृह, छात्र तथा छात्रवास, रङ्गशाला, सार्वजनिक सवारी प्रतीक्षालय आदि स्थान पर्दछन्।
व्यवस्थापिका-संसदले २०६७ चैत २८ गते सूर्ती नियन्त्रण तथा नियमन ऐन पारित गरेको थियो भने डा. राष्ट्रपति रामवरण यादवले त्यसमा २०६८ वैशाख १६ गते लालमोहर लगाएका थिए।
यो ऐन कार्यान्वयन भएपछि सार्वजनिकस्थलहरुमा धूमपान र बिक्रीवितरणमा पूर्ण बन्देज लाग्नेछ।
नेपालमा प्रत्येक दिन सूर्ति सेवनका कारण ४४ जनाले अनाहकमा आफ्नो ज्यान गुमाउनु परिरहेको छ। सूर्ति सेवनकै कारण उत्पन्न हुने रोगका उपचार गर्नका लागि बर्सेनि रु. १६ अर्ब खर्च भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
ऐन मुताबिक अब सूर्तिजन्य पदार्थको विज्ञापन तथा प्रायोजन र सूर्तिजन्य सूचना प्रवाह कुनै पनि सञ्चारमाध्यमबाट गर्न पाइने छैन। यदि सूर्तिजन्य पदार्थको प्रवर्द्धन हुने गरी विज्ञापन वा प्रायोजन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ।
त्यस्तै, १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने, सूर्तिजन्य पदार्थप्रति आकर्षण हुनेगरी बिक्रीस्थल, सजावट तथा पदार्थको प्रदर्शन गर्न नपाइने ऐनमा व्यवस्था छ।
सूर्तिजन्य कम्पनीले २०६८ कात्तिक १८ गतेदेखि सूर्तिको बट्टा अथवा पाकेटमा ७५ प्रतिशत चेतावनीमूलक सन्देश तथा चित्र अनिवार्य राख्नुपर्ने प्रावधान ऐनमा रहेको छ। यस्तो चित्र वा सन्देश नराखेमा रु. ५० हजारसम्म जरिवाना हुने प्रावधान ऐनमा छ।
धूमपान गर्नेलाई भन्दा गर्नेबाट फ्याँकिने धूवाँबाट अर्कोलाई असर पुग्ने हुनाले स्वतन्त्रपूर्वक बाँच्न पाउने र स्वस्थ रहन पाउने वैयक्तिक अधिकारलाई सुनिश्चित गर्न सरकारले सो ऐनलाई कार्यान्वयनमा ल्याएको हो।
सभामुख सुवास नेम्बाङले प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द襍रद्वारा ऐनबारे जानकारी दिन आज आयोजित जागरण कार्यक्रमको शुभारम्भ गरे।
ऐनको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने एवम् जनताको स्वास्थ्य अधिकार सुनिश्चित गराउने उद्देश्यले आयोजित सो जनजागरण अभियान विभिन्न ५२ जिल्लामा सञ्चालन गरिने कार्यक्रममा जानकारी दिइयो।
सो जागरण अभियानले सूर्ति नियन्त्रण तथा नियमन कानुनबारे लेखिएका पर्चा सर्वसाधारण जनताको पहुँचसम्म पुर्‍याउनेछ। राजधानीमा एकैदिनमा २० हजार पर्चा वितरण गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले मानव स्वास्थ्यलाई असर पार्ने सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सहयोग पुर्‍याउन आह्वान गरे।
केन्द्रले दिएको जानकारीअनुसार नेपालमा सरदर २३ वर्षको उमेरमा महिलाले र १९ वर्षमा पुरुषले धूमपान सुरु गर्ने गर्दछन्। महिलाहरु अत्यधिक धूमपान सेवन गर्ने देशहरुमध्ये नेपाल चौथोमा पर्दछ।
विश्वका १८४ देशले सुर्ती नियन्त्रण तथा नियमन ऐनमा हस्ताक्षर गरी १७२ देशले यसलाई अनुमोदन गरी कानुन कार्यान्वयनमा ल्याइसकेका छन्।
धूमपान गर्नेमध्ये ११ प्रतिशतलाई मुटुरोग, ५३ प्रतिशतलाई श्वासप्रश्वासको समस्या, २८ प्रतिशतलाई क्यान्सर र पाँच प्रतिशतलाई गिजासम्बन्धी रोग लाग्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
हाल नेपालका चुरोट उद्योगहरुले वार्षिक सात अर्ब ५० करोड खिल्ली चुरोट तयार गर्ने गर्दछन्। गत आर्थिक वर्षमा चुरोटबाट चार अर्ब ५० करोड राजस्व सङकलन भएको थियो। रासस
 aare O राष्ट्रपति jiu सार्वजनिकस्थलमा maatra hoina, pura DESH ko dhumprapaan उद्योगहरु lai bandh garnuhos. tara k garne, saknuhunna hai ?. kahan bata tetro sahas garne ! hajur ko  desh, tyehin bata aako paisa le chalcha, hoina ra ?

“फेसबुकको (कु)लत” [NEWS ? OR WEBSITE PROMOTION ?]



Technology Addict hunu maa Ghatana hoina, Growth huncha. Dherai Scientist haru chan, jo raat din aafno Research gariraheka hunchan, uniharulai k bhanu tyeso bhaye haami,? PagaL ? waa Genius ? Kunai pani kura, yedi Dherai garyo bhane kulat bhanne, k yo kura uchit hola ? Haami nepali pachi parnu ko mukhye karan yehi ho, kulat bhaneko Facebook hoina, Kulat bhaneko technology hoina. Kulat bhaneko, Cigar Factory ho, jasle Kayoon laagu padarth haru Produce garcha, hami le FB chalauna bandh garne ki Cigarette Factory, Wine Factory haru bandh garne, huh ?
Bihana bihana, hamra baaje bajai harule NEWSPAPER liyera Chiya Coffee piunuhuncha, tyo kina ADDICTION bhayena ? FB chalayo bhane Kulat Bhayo ? ? ?
SOLID PROMOTION KO LAAGI yesto News Publish garnu MURKHATA baahyek kehi aru hoina . ! STOp it.

HAVE A LOOK ON NEWS PUBLISHED ON [NEWS ? OR WEBSITE PROMOTION ?]

LOOK BELOW HOW, NEWS POSTING AGENCY TARGETS EVERY THING WE DO ABOUT FB, FAKE POSTING JUST A FAKE POSTING
कसरी थाहा पाउने?
 फेसबुक अति चलाउनेहरुका लागि प्रयोग हुने शब्द हो फेसबुक एडिक्सन डिसोर्डर। चिकित्सा विज्ञानका मोटा मोटा ठेली पल्टाउनु भयो भने यो शब्द र यसका लक्षणहरु तपाइँ देख्न पाउनु हुन्न। तर पनि धेरैलाई यो लतले छोइसकेको छ। केही विज्ञहरुले विश्वका ३५ करोड मान्छे फेसबुक एडिक्सन डिसोर्डरबाट पीडित भएको हुनसक्ने बताएका छन्। यो फेसबुकको कूल सदस्य सख्याको आधा हो। तपाइँ पनि त्यसमा पर्नुहुन्छ त? तलका केही लक्षणहरु हेर्नुस्, कुनै पनि तपाइँसँग मिल्छ भने तपाईँलाई यो रोग लागेको छ।
• बिहान बिहानै उठ्ने बित्तिकै चिया वा कफी खानुभनद्या अघि तपाईँको दिन आफ्नो ल्यापटप वा मोबाइलमा फेसबुक लग इन गरेर सुरु हुन्छ?
• बिहानै, दिउँसै वा राति, शौचालयमा होस् वा बसटेम्पोका यात्रामा, कलेजमा होस् वा क्यान्टिनमा हँदा यस्तो स्टायट्स लेख्छु फेसबुकमा भनी सोच्नुहुन्छ?
• फेसबुक चलाउँदा चलाउँदै ढिला भएर गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डलाई दिएको डेटमा ढिलो पुगेर गाली खानुभएको छ? कलेजमा ढिला पो पुग्नुभएको छ कि?
• तपाइँका फेसबुके साथीहरुलाई तपाइँ कहिले बाथरुम पस्नुभयो देखि कहिले खानुभयो, कहिले सुत्नुभयो, सब थाहा हुन्छ?
• ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड वा दाजुभाइ दिदीबहिनीसित फेसबुकबाट मात्र कुरा हुन्छ कि?
• स्टुडियो सेभेन, डिजिटल प्लस, फोटो हलिउड, फोटो कर्न्सन जस्ता महँगा फोटो स्टुडियोहरुमा फोटो खिचाएर फेसबुकको प्रोफाइल पिक्चरमा राखेर सबलाई दङ पारौँला भनेर सोच्नुभएको छ? लौ न एउटा दामी फेसबुकको प्रोफाइल पिक्चर राख्ने गरी फोटा खिचिदिनुस् भनेर क्यामेरा बोक्ने साथीभाइलाई भन्ने गर्नुभएको छ?
• फेसबुक फ्रेन्डको लिस्ट धेरै बनाउने नाममा नचिनेकाहरुलाई पनि आयड गर्नुभएको छ?
• फेसबुकमा भेटिएर अचानक हराएका साथीलाई बेपत्तासँग खोज्नुभएको छ?
• साथीसँग झगडा पर्‍यो भनेर फेसबुकको रिलेसनसिप स्टायटस चेन्ज गर्नुभएको छ?
• अफिसमा फेसबुकमा प्रतिबन्ध लगाइयो भनेर जागिर छाड्नुभएको छ? फेसबुकमा प्रतिबन्ध लगाउने कुरा अफिसमा भयो भनेर चर्को विरोध गर्नुभएको छ?
• फेसबुकबाटै कुराकानी हुने हुनाले धेरै कम बोल्न थाल्नुभएको पो छ कि?
• आँखा पो टट्टाउँछ कि धेरै फेसबुक चलाइरहेको कारण?
Technology Addict hunu maa Ghatana hoina, Growth huncha. Dherai Scientist haru chan, jo raat din aafno Research gariraheka hunchan, uniharulai k bhanu tyeso bhaye haami,? PagaL ? waa Genius ? Kunai pani kura, yedi Dherai garyo bhane kulat bhanne, k yo kura uchit hola ? Haami nepali pachi parnu ko mukhye karan yehi ho, kulat bhaneko Facebook hoina, Kulat bhaneko technology hoina. Kulat bhaneko, Cigar Factory ho, jasle Kayoon laagu padarth haru Produce garcha, hami le FB chalauna bandh garne ki Cigarette Factory, Wine Factory haru bandh garne, huh ?
Bihana bihana, hamra baaje bajai harule NEWSPAPER liyera Chiya Coffee piunuhuncha, tyo kina ADDICTION bhayena ? FB chalayo bhane Kulat Bhayo ? ? ?
SOLID PROMOTION KO LAAGI yesto News Publish garnu MURKHATA baahyek kehi aru hoina . ! STOp it.

Sunday, May 29, 2011

Nepal : No role in Technology Field ‘undeveloped’ [Report]


Report by : Bijay Acharya [deadbj]

In recent world of Network and Technology, Nepal is without any Role. Problems of Country is hitting progress of Technology with negative impact. Users are less involved, and those who are involved are amazingly involved in Porn Tech. In accordance of Data, Nepal is 200 yrs back from leading world.

Narrow minded politicians and Course related Education is making country/students DUMB and DEAF in the field of technology.

Instability in political environment is playing key role for Down Status of Nepal in Front of latest World. Many of peoples and Students take their Birth as Burden and Curse in Nepal. If they Fly to international world, they get better JOB and Life. But if same person lives here in Nepal, their life goes without any Lights, in Dark. 

Nepal is now sick country, with no treatment, with virus around own system from own system. Nepal needs Doctor and Physicians for its treatment. And this World is in it’s own pace, who have Time to give a stare at Nepal ?

Dream of getting Higher to compete latest World, is now just a DREAM. Until and Unless, fool politicians are awared of it, Nepal Can’t Enter to the Hole of Progress.


Contact me at : contactme.bijay@gmail.com

Wednesday, May 25, 2011

बन्द लाई बन्द गर्ने जिम्मेबारी जनता को नै हो

बन्द लाई बन्द गर्ने जिम्मेबारी जनता को नै हो। नेता सँग आश न राख्न्नु मै बेश हुन्छ । "nepal maa hamile j gare ni huncha' bhanne soch neta haruko cha. malai laagcha, aahile ka haamra raajnitik dal haru le galti gardai chan/ ra yesko parinam dherai naramro tarikale uniharule bhogne chan. smayeko khel nai ho , uni haru desh nikala huna पनि के बेर ? aahile Sampurna nepal kaa janata uhteka chainan. kohi dar le, kohi bewasta le ra kohi vavisyemaa k huncha bhanne aagyan le. tara samaye le yek din kolto awashye fercha.! sabai ko dimag maa hunu parne kura yeuta nai ho "नेता चोर भयो भने देश रन्डीखाना बन्छ"