Followers

Wednesday, June 19, 2013

बेरोजगार छोरा . . .



"खुट्टा भाँचिएको घोडा र बेरोजगार छोरा मा धेरै 

फरक नरैछ . . . यदी फाइदा खोजिन्छ भने, 

दुवै लाई हेप्नु पर्दो रैछ (समाजले दिएको कोसेली)"

BY : DEADBJ

किन बुद्ध नेपालमा जन्मेको . . .



जव बुद्ध ले दिएको कुनै शिक्षा हामीले पालना गरेकै छैनौ भने, र यदी

पालना गर्न सक्दैनौ भने . . .किन बुद्ध नेपालमा जन्मेको हो भनेर

जथानामको ब्यानर लिएर, घाँटी सुक्ने गरी, बज्र रुप देखाउँदै बाटोमा

उत्रिन्छौ हामी ? किन ?


र अन्तिममा, हो पक्का हो, बुद्ध नेपालमै जन्मेका हुन । कसैले यो 

सत्यलाई फेर्न सक्दैन